दफा
कार्यवाहक भई काम गर्ने
कुनै कारणले अध्यक्षको पद रिक्त भएमा, निज बिदा बसेमा, संविधानको धारा १०१ को उपधारा (६) बमोजिमको अवस्था परी निजले कार्यसम्पादन गर्न नपाउने भएमा वा अन्य कुनै कारणले निज आयोगमा अनुपस्थित रहेको अवस्थामा आयोगको वरिष्ठतम्‌ सदस्यले आयोगको कार्यवाहक अध्यक्ष भई काम गर्नेछ ।